Rule 10
चन्दा सङ्कलन वा अन्य सहायता प्राप्त गर्ने
राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था तथा अन्य
क्षेत्रबाट नगदी, जिन्सी वा अन्य किसिमको सहायता प्राप्त गर्न र चन्दा सङ्कलन गर्न कोषले
देहाय बमोमिजको काम गर्न गराउन सक्नेछ ः–
(क) राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्ति विशेषस“ग सम्पर्क राख्ने,
(ख) स्वदेश वा विदेशको पत्र–पत्रिका, रेडियो, टेलिभिजन वा यस्तै अन्य प्रचार
प्रसारका माध्यमद्वारा प्रचार प्रसार गर्ने,धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
घ
(ग) स्वदेश वा विदेशमा सम्मेलन, सेमिनार, प्रवचन, प्रदर्शनी वा भ्रमणको
आयोजना गर्ने,
(घ) प्रकृति तथा प्राकृतिक संरक्षण, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज तथा आरक्ष सम्बन्धी
चलचित्र बनाई बिक्री वितरण गर्ने,
(ङ) पोष्टकार्ड, पोष्टर वा अन्य कुनै किसिमको उपहारयोग्य वस्तु बनाई बिक्री
वितरण गर्ने,
(च) राष्ट्रिय निकुञ्ज वा आरक्ष वा अन्य प्राकृतिक स्थलको अवलोकनार्थ आउने
पर्यटकहरुबाट वा प्राकृतिक स्रोतको उपयोग गर्ने कुनै व्यक्ति, संस्था वा
पर्वतारोहीहरुबाट चन्दा लिने,
(छ) चन्दा बाकस राख्ने,
(ज) चिट्ठा सञ्चालन गर्ने,
(झ) कोषको हितको लागि कोषले उचित ठानेका अन्य कुनै उपायद्वारा रकम
सङ्कलन गर्ने ।